admin@jantamaviumjan.edu.np +977-9855048202
slide 1
Image Slide 1
Welcome to Janta MaVi!
Building a better future!
Image Slide 2
Learn With Us
Image Slide 3
Our Team
previous arrowprevious arrow
next arrownext arrow
Shadow

Message From Principal

शिक्षा समाज विकासको आधारशिला हो । शिक्षाको विकास बिना उन्नत समाजको परिकल्पना गर्न सकिदैन । आजको बालबालिकालाई दिने गुणस्तरीय शिक्षाले नै भोलिको समुन्नत र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । आजको वैज्ञानिक युग तथा परिवर्तित समाजलाई मध्यनजर गर्दै यस विद्यालयले आफ्नै घर आँगनमै गुणस्तरीय र सर्बसुलव शिक्षा दिने प्रण गर्दै अथक प्रयास तथा मेहनत गर्दै आइरहेको छ । 

केहि प्रेरक भनाइहरु

 

जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।

Albert Einstein
Scientist, Nobel Laureate

चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।

चाणक्य
Philosopher

School Events